logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा पहिरो : पाँचजनाको मृत्यु, दुई बेपत्ता


अंकुरण खबर
1.82K
Shares

जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुईजना बेपत्ता छन् भने दुईजनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ।

गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनर्स्थापनामा कुनै कसर बाँकी नराख्न गृह प्रशासन र जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।