logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न सत्ता गठबन्धनको निर्देशन


अंकुरण खबर
793
Shares

सत्ता गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

गठबन्धनबीच सिट बाँडफाँट भएअनुसार नै चुनाव लड्ने निर्णय गर्दै यस्तो निर्देशन दिइएको हो।

मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उक्त निर्देशन दिइएको हो ।

गठबन्धन दलकका शीर्ष नेताहरुद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बागी उम्मेदवारहरुले समयमै उम्मेदवारी फिर्ता गर्नुहोला। असोज २६ गतेको १ बजेसम्म फिर्ता नलिए पार्टीबाट निस्कासन गरिनेछ।’