logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

घनश्याम भूसाल निकट ४९ नेताहरूले एमालेबाट दिए सामूहिक राजीनामा


अंकुरण खबर
1.911K
Shares

नेकपा एमाले रुपन्दीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।

केही समयअघि एमाले छाडेका घनश्याम भूसाल निकट ४९ नेताहरूले सामूहिक राजीनामा दिएका हुन् ।

भूसालले एमाले छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् । उनलाई सत्ता गठबन्धनले साथ दिने भएको छ ।