logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

एप्पलमाथि आइफोनसँगै चार्जर नदिएको मुद्दामा साढे २ अर्ब जरिवाना


अंकुरण खबर
3.159K
Shares

ब्राजिलको एक अदालतले आइफोन खरिदकर्तालाई मोबाइलसँगै चार्जर उपलब्ध नगराएको भन्दै एप्पल कम्पनीमाथि १० करोड ब्राजिलियन रियल अर्थात् करिब साढे दुई अर्ब रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

ग्राहकलाई आइफोनसँगै बक्समा चार्जर नदिनु एप्पलका लागि महंगो सावित भएको छ ।

साथै अदालतले आइफोनसँगै बक्समा ग्राहकलाई चार्जर पनि उपलब्ध गराउन एप्पललाई आदेश दिएको छ । साओपाउलो स्टेट कोर्टले एप्पल विरुद्ध उक्त फैसला सुनाएको हो ।