उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले राति ९ बजेपछि देउसी- भैलो खेल्न रोक लगाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले राति ९ पछि देउसी भैलो खेल्न रोक लगाएको हो ।
अन्य जिल्लाले निर्धारण गरेको समयावधिमा देउसी-भैलो खेल्न पाइने छ ।