logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

भाइ टीका: बालगोपालेश्वर मन्दिरमा भीड


अंकुरण खबर
2.353K
Shares

काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार भाइटीका लगाउने सर्वसाधारणको भीड ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा आएर पूजा दर्शन गरी टीका लगाउने गर्छन् ।