logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

अमेरिकी डलरको भाउ बढ्दा ८३ रुपैयाँमा झर्‍यो अष्ट्रेलियन डलर, अन्य देशको मुद्राको भाउ कति ?


अंकुरण खबर
2.145K
Shares

नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।

जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८३ रुपैयाँ ६२ पैसा र बिक्री दर ८४ रुपैयाँ पुगेको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा रहेको छ।

त्यस्तै युरो १ को खरिद दर १२८ रुपैयाँ ६६ पैसा तथा बिक्री दर १२९ रुपैयाँ २५ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४७ रुपैयाँ ६४ पैसा र बिक्री दर १४८ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ अन्य देशको विनिमयदर