logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अटो दुर्घटना, एकको मृत्यु, ८ घाइते


अंकुरण खबर
1.898K
Shares

उदयपुरको त्रियुगा नगरपालिकाको दियालेमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

अटो दुर्घटनामा घाइते भएकी उदयपुरको त्रियुगानगरपालिका ४ की ५ वर्षीया नुजल मगरको उपचारको क्रममा ज्यान गएको छ ।
क्षमताभन्दा बढि लोड लिएर आउने क्रममाअनियन्त्रित हु्ँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

अधिकांश घाइतेको खुट्टा, अनुहार र शरीरका अन्य भागमा चोट लागेको छ ।