logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं– ७ : राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि, दोस्रोमा स्वतन्त्र, एमाले तेस्रोमा


अंकुरण खबर
1.703K
Shares

काठमाडौं–७ मा मतगणना सुरु भएको छ । विहान ८ बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी अगाडि रहेको छ ।

घण्टी १७७ मतका साथ अगाडि रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वार (पानीको जार)ले १०८ मतका साथ दोस्रो स्थानमा छ । एमाले ९३ मतका साथ तेस्रो स्थानमा छ । माओवादी केन्द्र भने ७५ मतका साथ चौथो स्थानमा रहेको छ।