logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै सिके राउत विजयी


अंकुरण खबर
2.405K
Shares

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।

राउतले ३५०४२ मत पाए भने यादवले १६९७९ मत ल्याए।

यो क्षेत्रका दुबै प्रदेश सभा पनि जनमत पार्टीले जितेको छ।