logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विश्वकप फुटबलमा आज पनि चार खेल


अंकुरण खबर
2.444K
Shares

कतार विश्वकपमा बिहीबार चार खेल हुँदैछन्। फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ र ‘एच’का खेल हुनेछन्।

पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले एसियन प्रतिद्वन्द्वी दक्षिण कोरियाको सामना गर्दैछ। उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६स्४५ मा हुनेछ।

त्यस्तै, विश्वकपअन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ।
बिहीबार हुने चौथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्दा समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२स.४५ मा सुरु हुँदैछ।