logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

२६ सय मतले पछि परे झलनाथ


अंकुरण खबर
1.261K
Shares

इलाम-२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन्। उनले १७ हजार ५०५ मत ल्याएका छन्।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने १४ हजार ८६४ मत ल्याएका छन्। बस्नेतले खनाललाई २ हजार ६४१ मतले पछि पारेका छन्।

बस्नेतले खनाललाई सुरूदेखि नै पछि पार्दै आएका हुन्।