logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै


अंकुरण खबर
1.521K
Shares

 

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६ हजार ६२५ मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गरेका छन् ।