logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बिप्लवका प्रकाण्ड बालुवाटारमा


अंकुरण खबर
3.939K
Shares

विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड हिजो बिहान बालुवाटार पुगेका छन् ।

उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न गएका हुन् ।

अघिल्लो सरकारसँग भएको सम्झौता कार्यान्वयन,आफ्ना गिरफ्तार नेताको रिहाईको निम्ति उनी बालुवाटार गएको बताइन्छ । हिजो बिहान ८ बजेको समयमा प्रकाण्ड बालुवाटार छिरेका थिए ।

प्रधानमन्त्रीसँग झण्डै ४५ मीनेट कुराकानी गरेका उनी गत साता गृह मन्त्रालयमा भएको छलफलमा पनि उनी सहभागी भएका थिए ।