logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गणेश मन्दिरबाट पाँचवटा घण्टी चोरी


अंकुरण खबर
1.872K
Shares

भक्तपुरको पुरानो जगातीस्थित गणेश मन्दिरबाट पाँचवटा घण्टी चोरी भएको छ।

भक्तपुर नगरपालिका-८, पुरानो जगातीस्थित मन्दिरबाट पाँच वटा घण्टीहरु चोरी भएको हो।

मन्दिरमा मूर्ति अगाडि राखिएका घण्टीहरू सोमबार राति चोरी भएका हुन्।

स्थानीयका अनुसार अर्को घण्टी चोर्ने असफल प्रयास गरिएको देखिएको छ। तर त्यो निकाल्न नसकेर त्यतिकै छोडिएको छ।