logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दलहरुलाई समानुपातिक सांसद टुंग्याउन सकस


अंकुरण खबर
1.664K
Shares

निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदको नाम बुझाउनलाई दलहरुलाई दिएको समयावधि शनिबार आज सकिँदैछ।

समानुपातिक तर्फको नाम टुंग्याउन दलहरुको बैठक आज बस्दैछ।

राष्ट्रिय दल बनेका ७ वटा दलहरुले क–कसलाई सांसद बनाउँछन् आम चासो छ। दलहरुलाई पनि कानुनले व्यवस्था अनुसार सांसद छान्न सकस देखिन्छ।
क्लस्टर अनुसार विभिन्न समूहलाई समेट्नुपर्ने हुँदा समानुपातिक तर्फबाट थोरै मात्र पुरुष सांसद छानिने हुँदा दलहरुलाई चुनौती बनेको छ।