logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिले नियुक्त गरिन् माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत


अंकुरण खबर
2.236K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियक्त गरेकी छन् । आइतवार उनले माल्दिभ्सको राजदूतमा श्रीलंकाका लागि नेपालको आवासीय राजदूत वासुदेव मिश्र र न्यूजिल्याण्डको राजदूतमा अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पारखेललाई नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।