logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर


अंकुरण खबर
2.132K
Shares

काठमाडौं महानगरपालिकाले आगामी २९ गते महानगर दिवस मनाउने भएको छ ।

दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ ।

महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रङ्गशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।