logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्याजको मुल्य घट्यो


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – केही समयदेखि निरन्तर बढेको  प्याजको मूल्य बिहिबारबाट घट्न  थालेको छ ।

भारतीय बजारमा प्याजको नयाँ उत्पादन शुरु हुन थालेपछि प्याजको मुल्य घटेको हो । बुधबार सम्म २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य आज एकैदिनमा ३० रुपैयाँले घटेको हो ।

बिहीबार  भारतिय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको कालिमाटी बजार व्यवस्थापन समितिले जनाएको छ ।