logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जिप दुर्घटना हुँदा ५ जना घाइते


अंकुरण खबर
962
Shares

बैतडीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका -७ सुइलेकमा जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका हुन् ।

बुधबार राति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरीले जानकारी दिए ।