logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक


अंकुरण खबर
1.105K
Shares

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि दलहरूले कसरत गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ ।