logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

किर्ते हस्ताक्षर गरी ६६ लाख झिकेको आरोपमा महन्त जगन्नाथ दास पक्राउ


अंकुरण खबर
1.508K
Shares

मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्। आइतबार बिहान उनी मटिहानीबाट पक्राउ परेका हुन्।

उनलाई किर्ते गरेको आरोपमा रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

महन्त दासले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी रुपन्देहीको बैंकबाट ६६ लाख बढी रकम झिकेको आरोप लागेको छ ।