logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस


अंकुरण खबर
1.469K
Shares

सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ।

मौसमविद् समीर श्रेष्ठले  तापक्रम दिउँसो १४ देखि १६ डिग्री सेल्सियस पुग्नसक्ने जानकारी दिए।

काठमाडौं उपत्यकासहित देशका अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो हुस्सु हटेर घाम लाग्ने श्रेष्ठले जानकारी बताए।