logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ यो वर्षकै उच्च


अंकुरण खबर
2.002K
Shares

नेपाली बजारमा सुनको भाउ यो वर्षकै उच्च भएको छ।

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै प्रतितोला छापावल सुन १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ८०० रुपैयाँ कायम भएको छ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै १ लाख ३७५ रुपैयाँमा कारोबार भएको थियो ।