logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अधिकांश सरकारी वेबसाइट डाउन


अंकुरण खबर
2.08K
Shares

शनिवार दिउँसोबाट अधिकांश सरकारी वेब साइटहरु डाउन भएका छन्। जिओभी डट कम डट एनपी सर्भर भएका सरकारी साइटहरुमा समस्या देखिएको हो।

निर्वाचन आयोग, प्रधानमन्त्री कार्यालय, मन्त्रालयका साइट, विभाग तथा सरकारी कार्यालय, सातै प्रदेशका मुख्य मन्त्री कार्यालय जस्ता सरकारी साइटहरु शनिवार खुलेका छैनन्।