logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेप्से परिसूचक प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो


अंकुरण खबर
1.885K
Shares

प्री ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार यो सेसनमा नेप्से ०.६८ अंकले बढेर १८६७.४७ विन्दुमा पुगेको  छ।

कारोबारमा  आएका ४ कम्पनीमध्ये २ को मूल्‍य बढ्यो,१ को घट्‍यो। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रह्यो।