logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महावीरको आन्दोलनमा लिङ्देनको ऐक्यबद्धता


अंकुरण खबर
1.469K
Shares

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई साथ दिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता माइतीघर मण्डलामा पुगेका छन्।

गत शुक्रबारदेखि विभिन्न माग राखेर सरु गरेका पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउन अध्यक्ष लिङ्देन आइतबार माइतीघर पुगेका छन्।

पुनको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरूले पनि साथ दिइरहेका छन्।

कुल बजेटको १ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले दिनरात धर्ना दिइरहेका छन्।