logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेट माथीको छलफल जारी रहने


अंकुरण खबर
1.586K
Shares

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे शुरु हुनेछ। बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद भवन,बानेश्वरमा बैठक बस्नेछ। बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहीबार पनि छलफल जारी रहने भएको हो।