logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कांग्रेस नेता विकास लामाको निधन


अंकुरण खबर
858
Shares

नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ।

सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उनी क्यान्सरसँग लडिरहेका थिए। उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए।

लामा कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट सहमहामन्त्रीको उम्मेदवार थिए। तर, पराजित भए ।