logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइसिसी विश्वकप छनोट नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल


अंकुरण खबर
1.677K
Shares

आइसिसी विश्वकप छनोट अन्तर्गत शनिबार नेपाली क्रिकेट टिमले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेदेखि सुरु हुनेछ । दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालको सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने छ ।

नेदरल्याण्डलाई हराउन नसके नेपाल समूह चरणबाटै बाहिरिने छ ।