logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आज राष्ट्रिय सभा बैठक बस्दै


अंकुरण खबर
1.742K
Shares

 

राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन् ।

साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय ब्यापार विधेयक २०८० लाई दफाबार छलफलका लागि विधायन ब्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।