logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा नै राख्ने नेकपा संसदीय दलको निर्णय


अंकुरण खबर
1.911K
Shares

हेटौंडा – अन्तत: प्रदेश ३ को नाम  बाग्मती र राजधानी हेटौंडा तय हुने भएको छ ।

प्रदेश ३ को संसदीय दलको शुक्रबार बसेको बैठकले नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो ।

पार्टी सचिवालय बैठकले दिएको निर्देशनअनुसार नाम र राजधानी तय भएको हो । राजधानी हेटौंडा राख्नेबारे बढ्दो विवादकाबीच राजधानी हेटौंडा तय भएको हो ।

असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् ।