logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, साढे ४ बजे पत्रकार सम्मेलन


अंकुरण खबर
2.6K
Shares

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकका निर्णयको जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ ।

असोज ४ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज सकिँदैछ ।बैठकमा एक सयभन्दा बढी केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकले संकटग्रस्त अर्थतन्त्र, वैदेशिक पलायन र महासमिति बैठक लगायतका सन्दर्भमा निर्णय गर्ने बुझिएको छ ।

कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ । केन्द्री समिति बैठकले महासमिति बैठकको तयारी समिति, राजनीतिक, आर्थिक, सांगठनिक प्रस्ताव निर्माण समिति बनाउने निर्णय गर्ने नेताहरु बताउँछन् ।