logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा


अंकुरण खबर
1.56K
Shares

काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ।
हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।
मङ्गलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो। सोमवार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदुषण, मङ्गलवार दुई सय पुगेको थियो।आज भने प्रदुषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ।