logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

दुईपोखरीमा डुबेर एक जनाको मृत्यु


अंकुरण खबर
1.508K
Shares

भक्तपुरको थिमीस्थित दुईपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।
अन्दाजी ५० वर्षका तुइलाल श्रेष्ठको मृत्यु भएको डुबेर मृत्यु भएको भक्तपुरका एसपी वेद विष्टले सञ्चारमाध्यमलाई बताए ।
श्रेष्ठको शव पोस्टमार्टमका लागी अस्पताल पठाइएको छ । मृत श्रेष्ठ थिमी नगरपालिका–४ का स्थानीय हुन् ।