नेपालमा वि.स १९०३ सालदेखि २००७ सालसम्म एक सय ४ बर्ष जङ्गबहादु कुँवर (राणा) र उनका सन्तानहरुले निरंकुश जहाँनियाँ शासन संचालन गरे ।
जङ्गबहादुर अत्यान्त शाहासिक, महत्वकाँक्षी र चतुर खेलाडी भएकाले पुस्तौं पुस्तादेखि चल्दै आएको राजाको अधिकार आफ्नो हातमा लिन सफल भएका थिए ।