logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

इरानको स्वीकार : अन्जानमा युक्रेनी बिमान दुर्घटना भयो


अंकुरण खबर
1.313K
Shares

इरानले गत बुधबार भएको बिमान दुर्घटना आफुले गराएको स्वीकार गरेको छ । अन्झानमा युक्रेनी बिमान जेटलिनरलाई गोली हानेको स्वीकार गरेको हो । बिमान दुर्घटामा १७६ जनाको मृत्यु भएको थियो ।

शनिबार इरानले मानवीय त्रुटिका कारण अनजानमै सेनाको सुटआउटमा जेटलिनर दुर्घटनाग्रस्त बनेको बयान सार्वजनिक गरेको हो ।

युक्रेनी अन्तर्राष्ट्रिय एयरलाइन्सको बोइङ ७३७ जेटलाइनर इरानले तेहरानको बाहिरी इलाकामा गरेको अमेरिकी सैनिक कारबाहीका लागि क्षेप्यास्त्र प्रहार गरेको एक घण्टापछि नै दुर्घटना भएको थियो । एजेन्सी