logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोटमा गोली प्रहार गरी प्रहरी हवल्दारले गरे आत्महत्या


अंकुरण खबर
728
Shares

जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।

आज विहान इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आत्महत्या गरेका हुन् ।

डोल्पाबाट काजमा जाजरकोट आएर घुमुवा प्रहरीको रुपमा कार्यरत उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । घट्नाबारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।