logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सौर्य एयरलाइन्सको जहाज दुर्घटना


अंकुरण खबर
2.99K
Shares

काठमाडौंको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएको छ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो। अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्। सुरक्षाकर्मीहरुका अनुसार सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको खबर छ।

जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन र उनीहरुको अवस्थाबारे पनि केही थाहा हुन सकेको छैन।