logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजेट प्रस्तुत हुँदाहुँदै बाहिरिए हर्क साम्पाङ


अंकुरण खबर
468
Shares

बजेट प्रस्तुत हुँदाहुँदै सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन् ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिरहेकै बेला उनी संसद भवनबाट बाहिरिएका हुन् ।