logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर


अंकुरण खबर
559
Shares

सरकारले नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर गरेको छ।
शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त भत्ता दोब्बर गरिएको हो।

त्यस्तै, जलन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पताललाई स्तरोन्नती गर्ने भएको छ।