logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्ज महानगरका मेयर पक्राउ


अंकुरण खबर
494
Shares

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ गरेका छन् ।
उनलाई मंगलबार बिहान सवा ६ बजे ठोरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मेयर सिंहविरुद्ध १२ जेठमा लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
स्थानीय लियाकत अली मेयरसिंहसहित तीन जनाविरुद्ध जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।