logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्तन क्यान्सर बढ्दो,यसरी आफैले थाहा पाउन सकिन्छ लक्षण…


अंकुरण खबर
806
Shares

पछिल्लो समय स्तन क्यान्सरका बिरामीको संख्या बढ्दो क्रममा छ । समयमै स्तन क्यान्सर हो भनेर थाहा पाउन नसक्दा र समयमै सही उपचार नपाउँदा धरैको ज्यान गएको छ ।
त्यसैले स्तन क्यान्सर भनेको के हो ? हुने कारण, लक्षण र बच्ने उपायका बारेका क्यान्सर रोग विशेषज्ञ तथा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेको सुझाब यस्तो छ …