logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार वर्षमा रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो छःगगन थापा


अंकुरण खबर
364
Shares

नेपाली कांग्रेसका सभापति गगन थापाले चार वर्षमा रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो रहेको बताएका छन् । रास्वपाको महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टी स्थापनाको चार वर्षमा जुन जनसमर्थन छ । लो लोभलाग्दो छ । मुक्तकण्ठले प्रशंसा गर्छु । रवि लामिछाने र बालेन शाहले कुशतालपूर्वक नेतृत्व गर्नुभएको छ,’ उनले भने ।

इतिहासमा पाएको यो जनमत असाधारण जनमतलाई टिकाउन पनि उत्तिकै चुनौतीपूर्ण हुने विगत रहेको उनको भनाइ छ ।