logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय


अंकुरण खबर
689
Shares

बिहीबारको नियमित पत्रकार सम्मेलन गरी पुस २८ गते मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्ले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकबाट प्राप्त हुने करिब १२ अर्ब ७६ करोड १०० मिलियन युरो ऋण सहायता स्वीकार गर्नेलगायत २० वटा निर्णय गरेको छ ।