logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक ४ बजे, सभामुखका उम्मेदवार अग्नि सापकोटा


अंकुरण खबर
780
Shares

लामो समयको विवाद र खिचातानीपछि सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउने भएको छ ।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा भएको एक्लाएक्लै भेटवार्तामा उक्त सहमति भएको हो ।

दुई अध्यक्षबीचको सहमतिलाई आजै अपराह्न चार बजेपछि बस्ने नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउनेबारे औपचारिकता दिने बालुवाटार श्रोतले जनाएको छ ।