काठमाडौं – गायिका आस्था राउतविरुद्ध आइतबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्धको पक्राउ पुर्जी अनुसार राउत काठमाडौं आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ ।
गायक प्रमोद खरेलले आस्था राउत प्रकरणबारे धारणा सार्वजनिक गरेका छन् । सोमवार सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै उनले आस्था राउतले फेसूकक लाइभमा अस्वभाविक अभिव्यक्ति दिएको बताएका छन् ।
उनले आस्थालाई अब मानसिक कमजोर बनाउनुको सट्टा थप सचेत र परिपक्व बनाउनुपर्ने लेखेका छन् ।
गायक प्रमोद खरेलको फेसबुक स्टाटस यस्तो छ ।