logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाधिवेशन तोक्न युनियनको बैठक हुने


अंकुरण खबर
845
Shares

महाधिवेशनको मिति तोक्ने गरी नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक मङगलबार चितवनमा हुने भएको छ ।

बैठकले नवौं महाधिवेशनको मिति र स्थान तोक्ने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

यसअघि मंसिरमा महाधिवेशन हुने भनिए पनि प्राविधिक कारणले महाधिवेशन हुन सकेको थिएन । युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल गरिने अध्यक्ष सिग्देलले बताए ।