logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रहेनन् ५ नम्बर प्रदेश सभाका नेता बलदेव शर्मा


अंकुरण खबर
650
Shares

प्रदेश नं ५ प्रदेशसभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।

सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा उनको निधन भएको हो । ८२ वर्षीय पोखरेलको गत वर्ष माघमा छातीमा संक्रमण देखिएको थियो ।

काठमाडौंस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो ।