काठमाडौं – नेपाली सेनाले ठूलो संख्यामा प्राविधिक र सैन्य पदमा दरखास्त माग गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदका लागि २ हजार ३ सय २३ जनाको दरखास्त आह्वान गरेको हो । विभिन्न पदका लागि माघ ७ (आज) देखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।
हेर्नुहोस् विज्ञापन
